Thursday, June 04, 2026
Home > मुख्य समाचार > मलेसियामाथि विशाल जित, नेपाल सेमिफाइनलमा

मलेसियामाथि विशाल जित, नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपालले मलेसियालाई १६७ रनले पराजित गर्दै एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह ‘ए’ को अन्तिम खेलमा नेपालले दिएको २७६ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो।

यो जितसँगै नेपाल समूह विजेताका रूपमा अन्तिम चारमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *