Thursday, June 04, 2026
Home > आर्थिक समाचार > नेप्सेमा गिरावट, कारोबार ४ अर्ब ७० करोड

नेप्सेमा गिरावट, कारोबार ४ अर्ब ७० करोड

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा पुगेको छ।

बजारमा ६३ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ। यस दिन ४ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

समूहगत रूपमा म्युचुअल फन्ड बाहेक अधिकांश उपसूचकहरू ओरालो लागेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *