Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रवि लामिछाने र अमेरिकी विशेष दूत सर्जियो गोरबीच दिल्लीमा भेट

रवि लामिछाने र अमेरिकी विशेष दूत सर्जियो गोरबीच दिल्लीमा भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

भेटमा अमेरिका–नेपाल साझेदारी, आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ। लामिछानेको भारत भ्रमणकै क्रममा उक्त भेट भएको हो, जहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग पनि भेट गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *