Saturday, June 13, 2026
Home > आर्थिक समाचार > अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले तान्दै १ खर्ब रुपैयाँ

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले तान्दै १ खर्ब रुपैयाँ

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

कर्जाको माग कमजोर रहँदा प्रणालीमा ठूलो मात्रामा तरलता थुप्रिएको छ। सोही रकम व्यवस्थापन गर्न राष्ट्र बैंकले मौद्रिक उपकरणमार्फत बजारबाट पैसा तान्ने प्रक्रिया अघि बढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *