Saturday, June 13, 2026
Home > अन्तराष्ट्रिय समाचार > ऊर्जा मूल्यवृद्धिको असर, बेलायती अर्थतन्त्र सङ्कुचित

ऊर्जा मूल्यवृद्धिको असर, बेलायती अर्थतन्त्र सङ्कुचित

लन्डन । इरानसँगको द्वन्द्वका कारण ऊर्जा मूल्य बढेपछि बेलायतको अर्थतन्त्र अप्रिलमा ०.१ प्रतिशतले खुम्चिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सेवा क्षेत्र कमजोर बन्दा कुल गार्हस्थ उत्पादन (जीडीपी) ऋणात्मक बनेको हो। विश्लेषकहरूले बढ्दो ऊर्जा लागतले आगामी महिनामा पनि अर्थतन्त्रमा थप दबाब पर्ने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *