Saturday, June 13, 2026
Home > राष्ट्रिय समाचार > अखिल (क्रान्तिकारी) ले थाल्यो संगठन सुदृढीकरण अभियान

अखिल (क्रान्तिकारी) ले थाल्यो संगठन सुदृढीकरण अभियान

काठमाडौँमा सुरु भएको अखिल (क्रान्तिकारी) को तेस्रो केन्द्रीय समिति बैठकले संगठन विस्तार, सदस्यता नवीकरण, शैक्षिक आन्दोलन र एकता प्रक्रियालाई मुख्य एजेन्डा बनाएको छ। बैठकमा संगठनको वर्तमान अवस्थाको समीक्षा गर्दै आगामी कार्ययोजना तय गर्ने तयारी गरिएको छ। नेतृत्वले बैठकबाट संगठनलाई थप बलियो र प्रभावकारी बनाउने महत्वपूर्ण निर्णयहरू आउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *