Sunday, June 14, 2026
Home > अन्तराष्ट्रिय समाचार > अमेरिका–इरानबीच शान्ति सम्झौता अन्तिम चरणमा : पाकिस्तानी प्रधानमन्त्री

अमेरिका–इरानबीच शान्ति सम्झौता अन्तिम चरणमा : पाकिस्तानी प्रधानमन्त्री

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीचको शान्ति सम्झौता अन्तिम चरणमा पुगेको बताएका छन्। पाकिस्तानले दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको उनको दाबी छ।

सरिफका अनुसार सम्झौताका अधिकांश विषयमा सहमति भइसकेको छ र अन्तिम स्वीकृतिपछि केही दिनमै हस्ताक्षर हुन सक्छ। सम्भावित सम्झौतामा इरानमाथिका केही प्रतिबन्ध हटाउने तथा रोक्का सम्पत्ति फुकुवा गर्ने विषय पनि समेटिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *