Sunday, June 14, 2026
Home > विराटनगर समाचार > कांग्रेस इतर समूहको विराटनगरमा प्रादेशिक भेला

कांग्रेस इतर समूहको विराटनगरमा प्रादेशिक भेला

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा प्रादेशिक भेला सुरु गरेको छ। भेलामा डा. शेखर कोइराला, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेताहरू सहभागी छन्।

पार्टीभित्र देखिएको पछिल्लो विवाद र आगामी रणनीतिबारे छलफल गर्न इतर समूहले प्रदेशस्तरीय भेला आयोजना गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *