Sunday, June 14, 2026
Home > राष्ट्रिय समाचार > चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल बेइजिङ पुगे

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल बेइजिङ पुगे

बेइजिङ । चारदिने औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री शिशिर खनाल चीनको राजधानी बेइजिङ पुगेका छन्।

भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने, उच्च अधिकारीहरूसँग भेटघाट गर्ने तथा लगानी सम्मेलनमा सहभागी भएर चिनियाँ व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *