Friday, June 12, 2026
Home > राष्ट्रिय समाचार > भट्ट र अग्रवाल न्यायिक हिरासतमा, बयान सोमबार पनि जारी रहने

भट्ट र अग्रवाल न्यायिक हिरासतमा, बयान सोमबार पनि जारी रहने

काठमाडौं — सम्पत्ति शुद्धीकरण मुद्दामा बयान प्रक्रिया नसकिएपछि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई न्यायिक हिरासतमा पठाइएको छ। विशेष अदालतमा जारी बयान सोमबार पुनः निरन्तर हुने जनाइएको छ। भट्टमाथि २६ अर्बभन्दा बढी बिगो दाबी गरिएको छ भने विभागले गैरकानुनी रकम परिचालन र सम्पत्ति शुद्धीकरणको आरोप लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *