Sunday, June 14, 2026
Home > अन्तराष्ट्रिय समाचार > जर्मनीसँगको सम्झौताले भारतले पनडुब्बी शक्ति थप बलियो बनाउने

जर्मनीसँगको सम्झौताले भारतले पनडुब्बी शक्ति थप बलियो बनाउने

काठमाडौं । भारतले जर्मनीको सहयोगमा नयाँ पुस्ताका ‘टाइप–२१४’ पनडुब्बी निर्माण गर्ने तयारी गरेको छ। करिब ८ अर्ब डलरको यस सम्झौताले भारतको समुद्री सुरक्षा क्षमता बढाउने अपेक्षा गरिएको छ।

चीनको बढ्दो नौसैनिक प्रभावलाई ध्यानमा राख्दै भारतले आधुनिक प्रविधियुक्त पनडुब्बीमार्फत हिन्द महासागर क्षेत्रमा आफ्नो रणनीतिक उपस्थिति थप सुदृढ बनाउन खोजेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *