Home > अन्तराष्ट्रिय समाचार (Page 34)

भारत कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै

एजेन्सी २६ भाद्र भारत कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै गएको छ । भारतमा एकैदिन एक लाखको नजिक संख्यामा संक्रमित थपिएपछि कोरोना भाइरसको नयाँ विश्व केन्द्रका रुपमा देखिएको हो । भारतमा कोरोना भाइरस संक्रमित संख्या ९७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका हुन् । संक्रमित संख्यामा यो नयाँ रेकर्ड कायम भएको भारतीय सञ्चार संस्थाहरुले

Read More

ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेको आशंका

एजेन्सी २५ भाद्र ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेको आशंका गरिएको छ । ग्रीसको मोरिया शिविर र त्यस आसपासको क्षेत्रमा झण्डै १२ हजार ५०० आप्रवासीले आश्रय लिइरहेका छन् । शिविरमा रहेका सोमाली एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि केही दिनदेखि उक्त क्षेत्रलाई लकडाउनमा राखिएको थियो

Read More

अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा लागो लागी हुदा ८ हजार ९३ वर्ग किलोमिटर क्षेत्रफलमा क्षति

एजेन्सी २४ भाद्र अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा लागेको भीषण डढेलोका कारण यो वर्ष मात्र ८ हजार ९३ वर्ग किलोमिटर क्षेत्रफलमा क्षति पुगेको छ । क्यालिफोर्नियाका ठाउँ–ठाउँमा भीषण डढेलो लागिरहको छ । डढेलोका कारण क्यालिफोर्नियाको तापक्रम पनि उच्च भएको छ । लस एन्जलसमा आईतबार ४९ दशमलव ४ डिग्रिसेल्सियस तापक्रम मापन गरिएको छ । तापक्रम

Read More

विश्वभर कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख नाग्यो

एजेन्सी २४ भाद्र विश्वभर कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ । वल्र्डोमिटरका अनुसार केहीबेर अघि यो समाचार तयारपार्दासम्म विश्वभर ९ लाख आठसय ५८ जनाको मृत्यु भएको छ । विश्वमा दुई करोड ७७ लाख २१ हजार बढी कोरोनाभाइरस संक्रमित छन् । यसमध्ये एक करोड ९८ लाख भन्दा बढी व्यक्ति कोरोनामुक्त

Read More

कोरोना संक्रमित हुने मुलुकको सूचीमा भारत दोस्रो स्थानमा

एजेन्सी २३ भाद्र छिमेकी मुलुक भारत धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा ब्रजिललाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ । भारतमा कुल संक्रमितको संख्या ४२ लाख ७७ हजार पाँचसय ८४ पुगेको छ । अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा भने संक्रमणको दर घट्दै गएको छ । भारतमा भने संक्रमण झन् बढ्दै गएको छ ।

Read More

निजी प्रयोगशालाको कोरोना रिपोर्टबाट पनि बिमा भुक्तानीको व्यवस्था गर्ने बिमा समितिको तयारी

काठमाण्डौ २२ भाद्र बीमा समितिले निजी प्रयोगशालाले प्रदान गर्ने कोभिड १९ संक्रमणको रिपोर्टबाट बीमा दाबी भुक्तानी गर्ने विषय समावेस गर्र्नेगरी मापदण्ड संशोधन गर्न समिति गठन गर्ने भएको छ ।  समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमा समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसख्या मन्त्रालय र सरोकारवाला पक्ष सहतिको समिति गठन गर्न

Read More

भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाग्यो

एजेन्सी २२ भाद्र भारत कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित हुने देशको दोस्रो स्थानमा पुगेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेको छ । पछिल्लो तथ्याङक अनुसार भारतमा ४२ लाख दुईहजार पाँचसय बढीमा संक्रमण देखिएको छ । यस्तै संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ७१ हजार नाघेको छ । अहिलेसम्म भारतमा

Read More

रुसले विकास गरेको खोपकोे नतिजा सकारात्मक

एजेन्सी २१ भाद्र कोरोना भाइरस संक्रमणविरुद्ध रुसले विकास गरेको खोपले सकारात्मक नतिजा देखाएको छ । खोपले प्रतिरक्षा प्रणाली एन्टीबडीको विकास गरेको रुसका वैज्ञानिकले प्रकाशित गरेको प्रतिवेदनमा जनाइएको छ । १८ देखि ६० वर्ष उमेर समूहका ३८ जनामा खोप दिइएको र त्यसको ३ सातापछि उनीहरुको शरीरमा बिना कुनै असर प्रतिरक्षा प्रणालीको विकास भएको

Read More

कोरोना संक्रमणका कारण हालसम्म विश्वका ७ हजार स्वास्थ्यकर्मीको मृत्यु

एजेन्सी २० भाद्र कोरोना संक्रमणका कारण विश्वभर हालसम्म ७ हजार स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै मेक्सिकोमा मात्रै १ हजार ३ सय स्वास्थ्यकर्मीको मृत्यु भएको एम्नेष्टी इन्टरनेश्नलको प्रतिवेदनले जनाएको छ । यस्तै, अमेरिकामा १ हजार ७७, बेलायतमा ६ सय ४९, ब्रजिलमा ६ सय ३४ र भारतमा ५ सय ७३ जना स्वास्थ्यकर्मीले

Read More

कोरोना महामारीले आगामी वर्ष महिला र पुरुषबीचको गरिबीको अन्तरलाई थप बढाउने, संयुक्त राष्ट्रसंघ

एजेन्सी १९ भाद्र संयुक्त राष्ट्रसंघले कोरोना भाइरसको महामारीले आगामी वर्ष महिला र पुरुषबीचको गरिबीको अन्तरलाई थप बढाउने जनाएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर रोजगारी गुमाउने र पेशाबाट विस्थापित हुनेहरुको संख्या बढ्दै गएकाले त्यसको असर दीर्घकालीन रुपमा देखा पर्ने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो । आगामी वर्ष

Read More