Home > अन्तराष्ट्रिय समाचार (Page 36)

फ्रन्समा गर्मीका कारण १५ सय मानिसको मृत्यु

फ्रान्समा २ महिनाको अवधिमामात्र गर्मीकै कारण झण्डै १५ सय मानिसले ज्यान गुमाएका छन् । उखरमाउलो गर्मीका कारण गत जुलाईदेखि जुन महिनामा १ हजार ४ सय ३५ जनाले ज्यान गुमाएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्रीले मृत्यु हुनेमध्ये आधा ७५ वर्षभन्दा बढी उमेरका व्यक्ति रहेको बताउनु भएको छ । समयमै

Read More

रूस र यूक्रेनले कैदीबन्दी आदानप्रदान गर्ने

रूस र यूक्रेनबीच कैदीबन्दी आदानप्रदान गर्ने महत्वपूर्ण सहमतिपछि उनीहरूलाई स्वदेश फिर्ता गर्ने प्रक्रियाअन्तर्गत ७० कैदीहरूलाई रूसको राजधानी मस्को र यूक्रेनको राजधानी किभस्थित विमानस्थलमा उनीहरूलाई अवतरण गराइएको छ । यूक्रेनी ३५ कैदीबन्दीलाई लिएर गएको रूसको विमानलाई यूक्रेनी विमानस्थलमा ओरालिएका थियो भने त्यति नै रूसी कैदीलाई लिएर गएको विमान रूसको राजधानी मस्कोमा अवतरण

Read More

शक्तिशाली आँधी डोरिअन अमेरिका पुग्यो

शक्तिशाली आँधी डोरिअन अमेरिका पुगेको छ । बहामसमा विध्वंस निम्त्याएको शक्तिशाली समुद्री आँधी डोरिअन संयुक्त राज्य अमेरिका पुगेको हो । डोरिअनले साउथ र नर्थ क्यारोलाइनामा ठूलो वर्षा निम्त्याएको छ । क्याटगरी टु आँधी बिस्तारै अमेरिकाको पूर्वी तटीय क्षेत्रतर्फ बढिरहेको छ । मौसमविद्हरूले केही क्षेत्रमा खतरनाक आँधीको सम्भावना औँल्याएका छन । साउथ

Read More

भारतिय पूर्वमन्त्री पी. चिदम्बरम पक्राउ

भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री पी चिदम्बरम पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले हिजो साँझ भ्रष्टाचारको आरोपमा उनलाई पक्राउ गरेको हो । सीबीआईले ७३ वर्षीय चिदम्बरममाथि संयुक्त प्रगतिशिल गठबन्धन (युपिए) को सरकारमा अर्थमन्त्री भएका बेला आइएनएस मिडिया कम्पनीमा सन् २००८ मा गरिएको अवैधानिक रुपमा वैदेशिक

Read More

बेलायती प्रधानमन्त्री टरिजा मेले दिइन राजीनामा

एजेन्सी । बेलायती प्रधानमन्त्री टरिजा मेले राजीनामा दिने घोषणा गर्नुभएको छ । तीन वर्षसम्ममा पनि बेलायतलाई युरोपियन युनियनबाट अलग पार्ने प्रक्रिया ब्रेक्जिटलाई टुंगोमा पुर्याउन नसकेपछि उहाँले राजीनामा घोषणा गर्नुभएको हो । प्रधानमन्त्री मे को राजीनामा आगामी जुन ७ बाट लागु हुनेछ । उहाँले जुन ७ बाट लागु हुने गरी कन्जरभेटिभ पार्टीको

Read More

जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहर अन्तर्राष्ट्रिय आतंककारी घोषणा

एजेन्सी । पाकिस्तानको आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय आतंककारी घोषणा गरेको छ । यसबारे सुरक्षा परिषदले विज्ञप्ति जारी गर्दै मौलाना मसुद अजहरको सम्बन्ध अलकायदासँग रहेको जनाएको छ । उनले आक्रमणको योजना बनाउने, पैसा जम्मा गर्ने, हतियार ओसारपसार र बेच्ने गरेको आरोप छ । पाकिस्तानले

Read More

ट्रम्प र किमबीच आज पनि भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच आज पनि भेटवार्ता हुँदैछ । उनीहरुले दोस्रो शिखर बार्ताको क्रममा आज दोस्रो तथा अन्तिम दिन महत्वपूर्ण विषयमा छलफल गर्ने बताइएको छ । दुई नेताबीच आजको बार्तामा कोरियाली प्रायद्धिपबाट आणविक हतियार हटाउने विषयमा छलफल हुने आशा गरिएको छ । सिंगापुरमा भएको

Read More

सिरिया र इराक एक हप्ताभित्रै आइएसको कब्जाबाट मुक्त हुने ट्रम्पको दावी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस)ले कब्जा गरेको इलाकालाई अमेरिकी नेतृत्वको सेनाले आगामी हप्ताभित्र पूर्णरुपमा नियन्त्रणमा लिइसक्ने दावी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी गठबन्धनका सहयोगीहरुसँग आगामी हप्ता कुनै पनि समय आइएसले कब्जा गरेको क्षेत्रलाई शतप्रतिशत नियन्त्रणमा लिएको घोषणा गरिने बताउनु भउको हो ।उहाँले पछिल्लो दुई

Read More

भेनेजुएलाका विपक्षी नेता हुँवा गुवाइदोको पक्षमा बढ्दो अन्तर्राष्ट्रिय समर्थन

भेनेजुएलाका विपक्षी नेता हुँवा गुवाइदोले देशमा गृहयुद्ध निम्तिने राष्ट्रपति निकोलस मादुरोको चेतावनीलाई खण्डन गर्नुभएको छ । गुवाइदोले गृहयुद्धको कल्पना गर्नु हाँस्यास्पद भएको टिप्पणीसमेत गर्नुभएको छ । यसअघि राष्ट्रपति मादुरोले अमेरिकालगायतका देशले गुवाइदोलाई उकासेको भन्दै राजनीतिक संकट कायमै रहेमा गृहयुद्ध हुने चेतावनी दिनुभएको थियो । यसैबीच युरोपियन युनियनले भेनेजुयलाका विपक्षी नेता

Read More

प्रतिपक्षी दलले गरेको अपिल अदालतद्वारा खारेज

कंगोमा राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै प्रतिपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको छ । नेता फेलिक्स सिसेकेडिको जितको नतिजा तत्काल सार्वजनिक गर्न रोक लगाउन माग गर्दै विपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको हो । निर्वाचन आयोगले धाँधली गरेको प्रमाणित गर्ने पर्याप्त आधार नरहेको भन्दै अदालतले विपक्षीको अपिल खारेज

Read More