इन्धनको पाइपलाइनमा भएको बिस्फोटमा परि मृत्यु हुनेको संख्या ७१ पुग्यो
मेक्सिकोमा इन्धनको पाइपलाइनमा भएको बिस्फोटमा परि मृत्यु हुनेको संख्या ७१ पुगेको छ । हाइडाल्गो राज्यमा भएको दुर्घटनामा अन्य कयौं घाइते भएका छन् । राज्यका प्रशासन प्रमुख ओमार फायरले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ । हेडाल्गो राज्यको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन छेडेर तेल चोर्ने प्रयास
Read More
