पृथकतावादीहरुको आक्रमणमा परि ३१ भन्दा बढि कामदारको मृत्यु
एजेन्सी । इन्डोनेसियाको पपुवामा पृथकतावादीहरुले गरेको आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदारको मृत्यु भएको छ । सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेका छन । पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारहरुमाथि बन्दुकधारीले गरेको हमलामा परी २४ जनाको मृत्यु भएको हो । नदुगा जिल्लामा रहेको
Read More
