कोइलाखानीमा फसेका कामदारको उद्धार
एजेन्सी । अमेरिकाको एक कोइलाखानीमा पाँच दिनदेखि फसेका तीन जना कामदारको सकुशल उद्धार गरिएको छ । अमेरिकाको पश्चिमी भर्जिनियामा रहेको कोइलाखानीमा तामाको तार खोजीका क्रममा प्रवेश गरेका पाँचमध्ये तीनजना फसेका थिए । भूमिगत सो कोइलाखानी हजारौं फिट गहिराईमा रहेको बताइएको छ । कोइलाखानीमा फसेकाहरुको उद्धारका लागि दर्जनौं उद्धारकर्मीहरु परिचालन गरिएको थियो
Read More
