मार्भल कमिक्सका पूर्व अध्यक्ष स्ट्यान लीको निधन
अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्व अध्यक्ष स्ट्यान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । लस एन्जलसस्थित सिडर–साइनाई मेडिकल सेन्टरमा उहाँको निधन भएको हो । पछिल्ला वर्ष उहाँलाई निमोनियासहितका विभिन्न रोगले ग्रस्त बनाएको थियो । उहाँ अमेरिकाका लेजेन्ड लेखक, प्रकाशक तथा सम्पादक हुनुहुन्थ्यो । जीवन्त कमिक क्यारेक्टर सिर्जना गरेका
Read More
