Home > आर्थिक समाचार (Page 26)

कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन अन्त्यसँगै पर्यटन क्षेत्रसमेत जुर्मुराउन सुरु

भोजपुर १४ असोज दुर्गम पहाडी जिल्ला भोजपुरको पश्चिम टेम्के मैयुङ गाउँपालिका वडा नम्वर २ छिनामखुमा रहेको गोठेसिं होमस्टे अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । सडक नजिकै सञ्चानलमा रहेकाले यो होमस्टेमा आउने जानेको संख्यासमेत बढेको छ । नेपाल सरकारले एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’

Read More

मोरङको ग्रामथान मोतीपुरका युवाहरु कृषितर्फ आकर्षित

मोरङ १३ असोज मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ४ मोतीपुरका युवाहरु कृषिप्रति आकर्षित भएका छन् । कोरोनाका कारण बेरोजगारी दर बढ्दै गएको अवस्थामा मोतीपुरका युवाहरु कृषिबाट स्वरोजगार भई आत्मनिर्भर भएका छन् । ग्रामथान गाउँपालिका–४ स्थित मोतीपुर विनटोलका युवाहरु लकडाउनका कारण रोजगारी गुमाएपछि कृषितर्फ लागेका हुन् । लकडाउनका कारण रोजगारी गुमेपछि त्यतिकै बस्नुभन्दा

Read More

प्रभावकारी अनुगमन र कारबाहीको अभावमा प्याजको कालोबजारी अझै नियन्त्रण आउन सकेन

विराटनगर ११ असोज प्याजमा भइरहेको कालोबजारी अझैसम्म पनि नियन्त्रण हुन सकेको छैन । प्रभावकारी अनुगमन र कारवाही हुन नसकेका कारण कालोबजारीले निरन्तरता पाईरहेको हो ।  भदौ अन्तिम साताबाट भारत सरकारले प्याज निर्यातमा रोक लगाएयता नेपालमा प्याजको कालोबजारी शुरु भएको हो । भारतले प्याज निर्यातमा रोक लगाएकै भोलिपल्टदेखी थोक ब्यापारीहरुले प्याजको मुल्य

Read More

उत्तरी इलामका किसान रेड किवि टिप्नमा व्यस्त,लकडाउनले बजार प्रभावित भएपछि उचित मूल्य नपाउँदा किसान निराश

इलाम १० असोज खाँदा गुलियो र फलमा झुस नहुने रेड किवि इलामका किसानले टिप्न सुरु गरेका छन् । तर लगातारको लकडाउनले बजारको समस्याले उचित मूल्य नपाउदा किसान निराश बनेका छन । मनसुनले नछाड्दै उत्तरी इलामका किसानले रेड किवि टिप्न सुरु गरेका छन् । सिजनको पहिलो उत्पादन भएपनि लामो लकडाउनपछि किविले विगतको

Read More

चितवनको धान बालीमा फड्के किराको आतंकले किसान चिन्तित

चितवन ८ असोज चितवनको धान बालीमा फड्के किराको आतंकले किसान चिन्तित बनेका छन् । धानमा बाला लाग्ने बेलामा फड्के आतंकले उनीहरु हैरान भएका हुन् । विषादी हाल्दा पनि किरा नपरेको कालिका नगरकी दुर्गा चौधरीले बताउनुभयो । केही किरा मरे पनि धान अब आउला भन्ने आश मरेको उहाँको भनाइ छ । किराले

Read More

पछिल्लो समय खाद्यान्नको मूल्य अस्वाभाविक रुपमा बढ्दा उपभोक्तालाई महँगीको भार थेग्नै मुस्किल

मोरङ ८ असोज पछिल्लो समय खाद्यन्नको मूल्य अस्वाभाविक रुपमा बढेको छ । खाद्य सामग्रीको मूल्यवृद्धि भएसँगै त्यसलाई नियन्त्रणको प्रयाससमेत सुरु भएको छ । सम्बन्धित विभिन्न निकायले मूल्यवृद्धिको कारण खोज्न अनुगमनलाई तीब्रता दिएका छन् । पछिल्लो समय सागसब्जी, दलहन र तेलहनलगायतका खाद्यन्नमा अस्वाभिकरुपले मुल्यबृद्धि भएको छ । लकडाउन, ढुवानी र उपलब्धताको समस्या

Read More

झापाको अर्जुनधाराकी एक महिलाले अर्गानिक तरकारी खेतीसँगै बाख्रा पालन व्यवसायबाट राम्रो आम्दानी गर्दे

झापा ७ असोज झापा अर्जुनधारा नगरपालिका–९ बारघरे कठरडाँडाकी इन्दु राजवंशीको गरिबीका कारण बाल्यकाल दुःखमै बित्यो । गरिबीका कारण उनले विद्यालय गएर पढ्न पनि पाइनन् । पढ्ने बेलामा उनले विवाह गरेर पराइघर जानू पर्याे । हरियालीमा हुर्केकी ईन्दुलाई बिहे गरेर गएको नयाँ ठाउँ मन परेन । उनी केही गर्ने अठोटका साथ जन्मथलो

Read More

दशैलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गरिने

काठमाण्डौ ७ असोज खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा विक्रि गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसी÷बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो । संस्थानले १४ सय च्याङ्ग्रा र १६

Read More

लकडाउनले बन्द रहेका चितवन सौराहाका होटल तथा रेष्टुरेन्टहरु खुल्ने तयारीमा

चितवन ७ असोज गत चैत ११ गते देखि सुरु भएको लकडाउनले बन्द रहेका चितवन सौराहाका होटल तथा रेष्टुरेन्टहरु खुल्ने तयारीमा जुटेका छन । व्यवसायीहरुले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरण गरी होटल सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको बताएका छन् । लामो समय बन्द भएकाले सरसफाई र मर्मत गरेर होटल तथा रेष्टुरेन्ट

Read More

बजार र पसल खुले पनि कोरोनाको त्रासले ग्राहक नआउँदा विराटनगरका व्यवसायी समस्यामा

बिराटनगर ७ असोज लकडाउन र निशेधाज्ञा खुलेर नियमित रुपमा विराटनगरमा बजार, पसल सञ्चालनमा आएका छन् । बजार र पसल खुले पनि कोरोनाको त्रासले ग्राहक नआउँदा विराटनगरका व्यवसायी समस्यामा परेका छन् । कोरोना माहामारी नियन्त्रण गर्न ६ महिना लामो लकडाउन र निशेधाज्ञा हटे पनि कोरोना संक्रमण अझै घट्न सकेको छैन । कोरोना

Read More