Home > आर्थिक समाचार (Page 28)

मोरङमा बायोफ्ल्क प्रविधिबाट माछा पालनको आधिकारिक परीक्षण सुरु

मोरङ २९भाद्र मोरङमा बायोफ्ल्क प्रविधिबाट माछा पालनको आधिकारिक परीक्षण सुरु भएको छ । यो प्रबिधिमा पानीको ट्यांकमा ब्याक्टेरिया उत्पादन गरी सघन माछापालन गरिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको विराटनगरस्थित माछा जोन परियोजना इकाई कार्यालय परिसरमा बायोफ्ल्क प्रबिधिबाट माछा पालनको परीक्षण सुरु गरिएको छ । परियोजनाले कार्यालय परिसरमै रहेको खाली ठाँउमा पानी ट्यांक

Read More

मोरङको सुन्दरहरैंचाका किसानहरु केरा बिक्री नभएर बारीमै कुहिन थालेपछि चिन्तित

मोरङ सुन्दरहरैंचा २८ भाद्र मोरङको सुन्दरहरैंचाका किसानहरु केरा बिक्री नभएर बारीमै कुहिन थालेपछि चिन्तित बनेका छन् । लकडाउनका कारण बजारहरु पूर्णरुपमा नखुल्दा तथा ढुवानीमा देखिएको अवरोधका कारण केरा बिक्री नभएपछि समस्या भएको हो । मोरङको सुन्दरहरैंचा–७ गोठगाउँ क्षेत्रमा लगभग ५ सय बिघामा केरा खेती गरिएको छ । यहाँका अधिकांश किसानले व्यावसायिक

Read More

फलफूल तथा तरकारी थोक बजारमा गरिएको तालाबन्दी खुलाउन सरोकारवालाहरुबीच दुई पक्षीय तथा सर्वपक्षीय छलफल सुरु

मोरङ २७ भाद्र मोरङको कटहरी गाँउपालिकामा रहेको फलफूल तथा तरकारी थोक बजारमा गरिएको तालाबन्दी खुलाउन सरोकारवालाहरुबीच दुई पक्षीय तथा सर्वपक्षीय छलफल सुरु भएको छ । बजार संचालनको प्रक्रियामा सम्बन्धित मन्त्रालयले स्थानिय पालिका, जनप्रतिनिधि र सरोकारवालालाई बाईपास गरेको र भवनको दुरुपयोग भएको भन्दै भदौ २३ मा स्थानिय जप्रतिनिधिसहितको समूहले थोक बजार भवनमा

Read More

इलामका किसानलाई अलैची भित्रियाउने चटारो

इलाम २६ भाद्र जिल्लाको तल्लो क्षेत्रमा यतिबेला किसानहरु अलैँची भित्रियाउन लागि परेका छन् । ठाउँअनुसार भदौ महिनाबाट सुरु हुने अलैँची टिपाई कात्तिक महिनासम्म टिपिन्छ । तर बजारमा मूल्य नहुँदा किसान उतिकै निराश छन् । इलामका किसानलाई यतिबेला अलैची भित्रियाउने चटारो छ । पाकेको बाली भित्रियाउनका लागि किसानहरुलाई चटारो छ । अलैँचीमा छुरी

Read More

धानमा किरा लागेपछि मोरङका किसान समस्यामा,गुभो नै मर्न थालेपछि किसानहरुमा उत्पादन घट्ने चिन्ता

बिराटनगर २४ भाद्र धानमा किरा लागेपछि मोरङका किसान समस्यामा परेका छन् । धानमा किरा लागेर धानको गुभो नै मर्न थालेपछि यो वर्ष धान उत्पादन घट्ने चिन्ताले किसानलाई सताएको छ । मौसमले साथ दिएर पर्याप्त वर्षा भएपछि धान उत्पादन बढ्ने आशा गरेका मोरङका किसान धानमा रोग लागेपछि चिन्तित भएका छन् । धानमा किरा

Read More

मोरङको कटहरीस्थित फलफूल तथा तरकारी थोक बजार थप विवादित, भवनको दुरुपयोग भएको भन्दै स्थानीयद्वारा  तालाबन्दी

मोरङ २४ भाद्र मोरङको कटहरी गाँउपालिकास्थित फलफूल तथा तरकारी थोक बजारमा तालाबन्दी भएको छ । भवनको दुरुपयोग भएको र सरोकारवालाई बाईपास गरिएको भन्दै स्थानियले कृषि बजारमा तालाबन्दी गरेका हुन । कटहरी फलफूल तथा तरकारी थोक बजारमा मंगलबार बिहानै स्थानिय जनप्रतिनिधि र सर्वसाधारणले तालाबन्दी गरेका हुन । उनिहरुले बजारको प्रशासकिय भवन सहित मुलगेटमा

Read More

उत्तरी मोरङको चारकोषे झाडी आसपासका कतिपय मानिसहरु जगंलको निगुरो टिपेर तरकारीको छाक टार्दै

मोरङ २३ भाद्र बजारमा तरकारीको भाउ महंगिरहेको अवस्थामा उत्तरी मोरङको चारकोषे झाडी आसपासका कतिपय मानिसहरु भने जगंल गएर विना पैसाको तरकारी निगुरो टिपेर छाक टार्ने गरेका छन् । मोरगंको बेलवारी, कानेपोखरी, पथरीशनिश्चरे, लेटाङ लगायत क्षेत्रका कतिपय मानिसहरुले चारकोसे झाडीको जगंलमा गएर निगुरो संकलन गरि तरकारीको गर्जो टार्ने गरेका छन् । कोरोना

Read More

लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन व्यवसायीहरुको आग्रह

काठमाण्डौ २३ भाद्र व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री ओली र व्यवसायीहरुबीच भएको भेटमा व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरिएको बताएका हुन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको

Read More

कोरोनाको असर पार्टी प्यालेस तथा रेस्टुरेन्ट व्यवसाय लामो समय बन्द हुँदा व्यवसायीहरु पलायन हुने अवस्थामा, कतिपय रेस्टुरेन्टमा कुखुरा पाल्न सुरु 

काठमाण्डौ २२ भाद्र कोभिड १९ का कारण पार्टी प्यालेस तथा रेस्टुरेन्ट व्यवसाय लामो समय बन्द हुँदा व्यवसायीहरु पलायन हुने स्थितिमा पुगेका छन् । जावलाखेल स्थित बगैचा रेस्टुरेन्ट, बार एण्ड ब्याङक्वेटमा अहिले कुखुरा पालन सुरु भएको छ । रेस्टुरेन्टका व्यवस्थापक अर्जुन दाहालले कोभिडका कारण लामो समय व्यवसाय सञ्चालन गर्न नसकिएपछि लोकल कुखुरा,

Read More

लकडाउन र निषेधाज्ञाको विकल्प खोज्न पूर्वका उद्योगी व्यवसायीको आग्रह

बिराटनगर १८ भाद्र कोरोनाभाइरसको संक्रमणका कारण गरिएको लकडाउन र निषेधाज्ञा अझै पनि कायमै छ । लकडाउन र निषेधाज्ञाका कारण सुनसरी मोरङ औद्योगिक करिडोरका ६० प्रतिशत उद्योग बन्द छन् । खुल्ला भएका उद्योगहरूले पनि क्षमताको ४० प्रतिशतभन्दा कम मात्रै उत्पादन गरिरहेका छन् । कोरोना संक्रमण र संक्रमण रोक्न लगाइएको लकडाउन र निषेधाज्ञाका

Read More