लकडाउन र निषेधाज्ञाका कारण किसानले उत्पादन गरेका फलफूल र तरकारीको बजार अभाव
काठमाण्डौ १७ भाद्र कोरोना भाइरस (कोभिड—१९) कारण मानवीय मात्रै होइन आर्थिक क्षति पनि दिनानु दिन बढ्दै गएको छ । यतिमात्रै होइन उद्योग धन्दा व्यापार व्यवसाय पनि ठप्प प्रायः छन् । किसानले आफ्नो बारीमा फलाएका तरकारी र फलफूल बजार अभावमा कुहिएर जाने अवस्थामा रहेको छ । निषेधाज्ञाका कारण विक्रि नभएर भक्तपुरको सूर्यविनायक
Read More
