Home > आर्थिक समाचार (Page 33)

सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्याउन ताकेता

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा पनि तत्काल बैंकको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई ताकेता गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले १९ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन नसकेको उल्लेख गर्दै ती ठाउँहरुमा पनि तत्काल बैंकिङ सेवा संचालन गर्न नेपाल राष्ट्र बैंकलाई सचेत गराउनु भएको हो ।

Read More

नेपाल बैंक लिमिटेडको ‘ग्रिन सेभिङ निक्षेप योजना’

नेपाल बैंक लिमिटेडले ‘ग्रिन सेभिङ निक्षेप योजना’ ल्याएको छ । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३ औं वार्षिकोत्सवको अवसर पारेर आगामी कार्तिक ३० गतेदेखि लागू हुने गरी सो योजना ल्याएको हो । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले यस योजनाबाट संकलित भएको रकम नविकरणीय उर्जा र वातावरण मैत्री

Read More

माथिल्लो त्रिशुली –१ जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुट्यो

माथिल्लो त्रिशुली –१ जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुटेको छ । कोरियन कम्पनीले निर्माणको जिम्मेवारी लिएको सो जलविद्युत आयोजनाका लागि आवश्यक लगानीसम्बन्धि सम्झौतामा शुक्रबार काठमाडौंमा गरिएको हो । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा काठमाडौंमा कम्पनी र लगानीकर्ता अन्तराष्ट्रिय बैंक तथा वित्तिय संस्थाहरुबीच सो

Read More

यवसायिक वातावरणको सूचकांकमा नेपालले प्राप्त गरेको सफलता धेरै ठूलो

अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैंकले हालै सार्वजनिक गरेको व्यवसायिक वातावरणको सूचकांकमा नेपालले प्राप्त गरेको सफलता धेरै ठूलो भएको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले संघीयताको कार्यान्वयन र आवश्यक कानुनको प्रबन्ध सरकारले गरेको हुनालेनै नेपालको व्यवसायिक वातावरणमा गत वर्षभन्दा सुधार आउन सकेको पनि स्पष्ट पार्नु भयो । विश्व बैंकले हालै सार्वजनिक

Read More

इलाममा व्यवसायिक फूलखेती

इलाम । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदैछ । बढी फूलको प्रयोग हुने हुँदा तिहारलाई फूलैफूलको पर्व भन्ने गरिन्छ । तर तिहारमा प्रयोग गरिने फूल धेरैजसो भारतबाट नै आयात हुने गरेको छ । यसवर्ष भने भारतबाट आयात घटाउने उद्देश्यले इलाम नगरपालिका १० का महिलाहरुले सामूहिक फूलखेती गरेका छन् । तिहारको भाइटीकाको

Read More

किवी खेतीबाट राम्रो आम्दानी

तेह्रथुम । तेह्रथुमको आठराई खाम्लालुङ गाउँका स्थानीयले किबी खेती गरेर मनग्गे आम्दानी गर्न थालेका छन् । राम्रो आम्दानी हुन थालेपछि विदेश र सहर गएका युवाहरु गाउँ फर्किएर व्यावसायिक खेत गर्न सुरु गरेका छन् । केही हुँदैन भनेर दैनिक सहरतिर भासिने र त्यतैतिर पलायन हुने क्रम बढिरहेका बेलामा खाम्लालुङका केही युवाहरु भने

Read More

इलाममा बहुमूल्य प्रजातीको केशर खेतीको व्यावसायिक उत्पादन सुरु

इलाम । इलाममा बहुमूल्य प्रजातीको केशर खेतीको व्यावसायिक उत्पादन सुरु भएको छ । इलामको माईजोगमाई गाउँपालिकाको थुम्के भन्ने स्थानमा यसको उत्पादन सुरु भएको हो । प्रतिकिलो १० लाखसम्म पर्ने केशर खेतीको पहिलो वर्षमा नै राम्रो उत्पादन भएपछि यससँग लाग्ने किसान मात्र हैन स्थानीय तहमा समेत खुसीयाली थपिएको छ । प्रतिकिलो दश

Read More

प्रदेश नम्बर १ मा ६२ प्रतिशत खेती योग्य जमिनमा अझै सिंचाई पुग्न सकेन

विराटनगर । प्रदेश नम्बर १ मा ६२ प्रतिशत खेती योग्य जमिनमा अझै सिंचाई पुग्न नसकेको एक तथ्याङले देखाएको छ । पर्याप्त सिंचाई नपुग्दा उत्पादकत्वमा समेत कमी आएको छ । ३९ औ विश्व खाद्यय दिवश तथा गरीबी निवारण दिवशको अवसरमा आज विराटनगरमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा

Read More

दशैंअघि बन्द भएको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुलेन

इलाम । दशैंअघि बन्द भएको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुल्न सकेको छैन । झण्डै एक महिनादेखि कार्यालय बन्द हुँदा छोटी भन्सारको कामकारबाही प्रभावित भएको छ । विदामा घर गएका कर्मचारी नआएका कारण कार्यालय खुल्न नसकेको हो । इलामको सूर्योदय नगरपालिका ४ को अन्तुस्थित छिरुवा छोटी भन्सार कार्यालय दशैँ अगाडिदेखि

Read More

तरकारीको मूल्य आकाशियो

विराटनगर । चाडपर्व लागेसँगै तरकारीको मूल्य आकाशिएको छ । म्ूाल्यवृद्धि भएपछि उपभोक्ता महँगो मूल्यमा तरकारी किन्न बाध्य छन् । दशैं, तिहार तथा छठलगायतका मुख्य चाडपर्व आएसँगै विराटनगर बजारमा तरकारीको मूल्य आकाशिएको छ । तरकारीको मूल्य आकाशिएपछि सर्वसाधारण महँगीको मारमा परेका छन् । आन्तरिक उत्पादन पनि कम हुनु र पहाडी क्षेत्रबाट विराटनगर

Read More