Home > आर्थिक समाचार (Page 34)

दशैं नजिकिएसँगै किनमेल गर्ने उपभोक्ताहरुको वजारमा भिड

धरान । दशै नजिकिएसँगै किनमेल गर्ने उपभोक्ताहरुको वजारमा भिड लाग्न थालेको छ । निरन्तरको वर्षा अघि सुनसान देखिएको सुनसरीका वजारहरुका अहिले भने घुईँचो लाग्नथालेको हो । नौरथाको चौथो दिनबित्दा सुनसरीको धरान लगाएतका बजारहरुमा चहलपहल बढेको छ । खासगरी गरगहना, खाद्यान्न लत्ताकपडा किन्नेको भिड लागेको छ । बजारमा रहेका फुटपाथदेखि किराना पसल,

Read More

चाडपर्व नजिकिँदै गर्दा तेह्रथुममा पनि बजार अनुगमनलाई तीव्रता

तेह्रथुम । चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय तेह्रथुमले बजार अनुगमनलाई तीव्रता दिएको छ । चाडपर्वका बेला व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै प्रशासन कार्यालयले अनुगमनको कामलाई गति दिएको हो । हिन्दुहरुको महान चाड दसै नजिकिएसँगै जिल्लाका अधिकांश बजारमा ग्राहकहरुको चहलपहल बढेको छ । वस्तुको गुणस्तर तथा मूल्यमा उपभोक्ता

Read More

मूल्य निर्धारण गर्न छुट्टै आयोग गठन गर्ने घोषणा

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले किसानका लागि मूल्य निर्धारण गर्न छुट्टै आयोग गठन गर्ने घोषणा गर्नुभएको छ । आफ्ना उत्पादनमा उचित मूल्य पाउन नसकेको गुनासो किसानहरुले गरिरहेका बेला मन्त्री खनालले किसानका लागि उचित मूल्य निर्धारण गर्न कृषि वस्तुको ‘मूल्य निर्धारण आयोग’ गठन गर्ने बताउनु भएको हो । आयोगलाई

Read More

सरकारद्धारा खसी, बोका र च्याङग्राको पनि विक्रीवितरण सुरु

काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्वका लागि खसी, बोका र च्याङग्राको पनि विक्रीवितरण सुरु गरेको छ । सरकारले काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसर भित्र दशैंसहितका चाडपर्वका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको विक्रीवितरण सुरु गरेको हो । खसी,बोकाको प्रतिकेजी ५ सय ५० र च्याङग्राको

Read More

रंगेलीमा लक्ष्मी बैकको नयाँ शाखा

लक्ष्मी बैंकले मोरङको पूरानो सदरमुकाम रंगेलीमा आफ्नो शाखा विस्तार गरी संचालनमा ल्याएकोे छ । शाखाले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको रंगेली शाखा प्रमुख अनिरोध श्रेष्ठले जानकारी दिनुभयो ।  रंगेली शाखाको विस्तारसहित लक्ष्मी बैंकको संजाल

Read More

विराटनगरमा कोसेली महोत्सव सुरु

विराटनगर । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजदेखि विराटनगरमा कोसेली महोत्सव सुरु भएको छ । राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौं’ भन्ने मूल नाराका साथ उद्योग संगठन, महिला उद्यम समिति तथा नेपाल युवा उद्यमी मञ्चको संयुक्त आयोजनामा सुरु महोत्सवको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभयो । दसैंको अवसर

Read More

पूर्वाधारको अभावका कारण भ्रमण वर्षलाई कसरी सफल बनाउने भन्नेमा पर्यटन व्यवसायीहरु चिन्तित

इटहरी । नेपाल सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको छ । तर पुर्वधारको अभाव, सरसफाई, पर्यटकीय क्षेत्रको प्रचार प्रसार र विकास पूर्वाधारको अभावका कारण भ्रमण वर्षलाई कसरी सफल बनाउने भन्नेमा पर्यटन व्यवसायीहरु चिन्तित बनेका छन् । सरकारले भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटकको अपेक्षा गरेको भए पनि

Read More

सेवा महिला कृषक समूहले दोश्रो बार्षिक साधारण सभा सम्पन्न

सुनसरीको दुहबी नगरपालिका–७ स्थित सेवा महिला कृषक समूहले दोश्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । स्थानीय युथ क्लबमा कार्यक्रमको अयोजनागर्दै सो समूहले साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा समूहकी कोषाध्यक्ष विन्देश्वरी विश्वासले आर्थिकबर्ष २०७५÷७६ को आयब्यय प्रस्तुत गर्नुभयो । सो क्रममा उहाँले १ लाख ७४ हजार १ सय ५५ रुपैयाँको

Read More

नीति कार्यान्वयनमा ध्यान दिन सरकारसँग माग

नेपाल उद्योग वाणिज्य महासंघले उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । महासंघकी अध्यक्ष भवानी राणाले सरकारले चालू आर्थिक वर्षको बजेट तथा नीति, कार्यक्रममा उत्पादनमूलक उद्योगमा प्रोत्साहनको नीति लिने उल्लेख गरे पनि त्यसको कार्यान्वयन अझै हुन नसकेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो । आज

Read More

पुल्चोकमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी

सरकारले ललितपुरको पुल्चोकमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पुल्चोकस्थित साझा यातायातको कार्यालय भवन वरपर अन्तराष्ट्रिय स्तरको सम्मेलन बनाउने गरी जग्गाको खोजी कार्यलाई अघि बढाइएको जानकारी दिनु भएको हो । उहाँले ललितपुरमै ‘सांसद आवास भवन’ निर्माण गर्ने सोचाई पनि सरकारले बनाएको बताउनु भयो

Read More