Home > खेलकुद समाचार

एनपीएल सिजन–२: विराटनगरविरुद्ध कर्णाली याक्सको पहिला ब्याटिङ, सोमपाल कामीले टस जिते

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। टीयु क्रिकेट मैदानमा भएको टसमा कर्णालीका कप्तान सोमपाल कामीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। अहिलेसम्मको प्रदर्शनमा विराटनगर किंग्स ४ खेलमा ३ जितसहित तालिकाको दोस्रो स्थानमा छ भने कर्णाली याक्स ३ खेलमा

Read More

क्रिकेट खेलाडीको पुरस्कार अझै आएन : क्याप्टेन पौडेलको भनाइ

काठमाडौं, ७ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताउनुभएको छ । एसियाड गेममा भाग लिन चीन उड्नुअघि आईतवार काठमाडौंमा बिदाई कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको

Read More

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं, १९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने समेत बताए । उनले यही समय सन्यासको लागि उपयुक्त लागेको भन्दै टिममा योगदान दिन

Read More

राष्ट्रिय स्क्वास प्रतियोगिता हुँदै

  काठमाडौं, १८ साउन । पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउनको अन्तिम साता हुने भएको छ । नेपाल स्क्वास र्याकेट संघको आयोजनामा आगामी साउन २१ देखि २७ गतेसम्म प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित आयोजक नेपाल स्क्वास र्याकेट संघको भवनमा हुनेछ । बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता इभेन्ट

Read More

नेपाल र भारत भिड्दै

काठमाडौं, १ साउन । नेपालले एसीसी इमर्जिङ टिम्स एशिया कपमा आज भारत एसँग प्रतिष्पर्धा गर्दैछ । भारत र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुनेछ । नेपाल पहिलो जितको खोजीमा हुनेछ । भारत लगातार दोस्रो जितका साथ सेमिफाइनल यात्रा पक्का गराउन चाहन्छ ।

Read More

भलिबलका कप्तान बर्खास्त

काठमाडौं, ३१ असार । नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ । गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकीविरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको हो । सोमबार आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । घटनापश्चात गठन भएको ५

Read More

सांसद तथा पूर्वसांसदहरुबीच ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं, १८ असार । नेपाल खेलकुद महासंघले मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०८० आयोजना गर्नेे भएको छ । महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा यही असार १९ र २० गते मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०८० आयोजना गर्न लागेको जनाएको छ । महासंघका सचिव तीर्थबहादुर खड्काले ब्याडमिन्टन

Read More

चितवनको क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन्छ : खेलकुदमन्त्री लिम्बु

काठमाडौं, १० असार । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकारले चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री लिम्बुले सरकारले चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण शुरु गरेको क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताउनुभएको हो । उहाँले स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अगाडी

Read More

नेदरल्याण्ड्ससँग नेपाल पराजित हुँदा विश्वकपको सपना अपुरो

काठमाडौं, ९ असार । जिम्बाबेमा जारी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदा नेपालको विश्वकप सपनामा यो पटकलाई अपुरो भएको छ । नेदरल्यान्ड्सलाई पराजित गर्दा सुपर सिक्स पुग्ने भएपनि नेपालले आजको खेल हारेसँगै समूह चरणबाटै बाहिरिएको हो । टस हारेर ब्याटिङमा खराब सुरुआत गरेको नेपालले ४४.३

Read More

साफ च्याम्पियनशिप : १० वर्षपछि भारतलाई हराउने अवसर

विराटनगर, ९ असार । नेपालको पुरुष फुटबल टिमले १ दशकपछि भारतलाई हराउने अवसर आएको छ ।भारतको बैंलोरमा जारी साफ च्याम्पियनशिप प्रतियोगिता अन्र्तगत आजको खेलमा भारतबिरुद्ध नेपालको खेल हुँदै छ । सन् २०१३ मा काठमाडौंमै भएको साफ च्याम्पियनसिपमा नेपालले समूह चरणमा भारतलाई २–१ ले पराजित गरेको थियो । तर त्यसपछि नेपालले

Read More