विश्वकपमा दक्षिण कोरियाको शानदार पुनरागमन, चेक रिपब्लिक २–१ ले पराजित
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा दक्षिण कोरियाले उत्कृष्ट कमब्याक गर्दै चेक रिपब्लिकलाई २–१ ले हराएको छ। पहिलो गोल खाएर पछि परेको कोरियाले दोस्रो हाफमा दुई गोल फर्काउँदै महत्वपूर्ण तीन अंक जोड्यो। ह्वान इनबियोम र ओयच ह्याङयुले गोल गर्दै टोलीलाई जित दिलाए।
Read More
