Home > खेलकुद समाचार (Page 15)

ललितपुरको नागबहालमा ‘दोस्रो मेयर कप’ टेवलटेनिस प्रतियोगिता आयोजना हुने

ललितपुरको नागबहालमा ‘दोस्रो मेयर कप’ टेवलटेनिस प्रतियोगिता आयोजना हुने भएको छ । ललितपुर महानगरपालिकाको १६ नम्बर वडाको संयोजनमा यही कार्तिक २३ गते शनिबारदेखि कार्तिक ३० गतेसम्म वडा स्तरीय सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै टेवलटेनिस खेलका प्रशिक्षक राजेन्द्र कपालीले स्थानीय वडा तहका करिव ४

Read More

नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश

सशस्त्र प्रहरी बलको एपीएफ टिमलाई पराजित गर्दै नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफको चुनौती पुलिसले सडन डेथबाट समाप्त गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा ५–४ गोलले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटको

Read More

आक्रमण एफसी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा प्रवेश

भारतको पाहुना टोली सिक्किम आक्रमण एफसी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनल खेलमा प्रवेश गरेको छ । बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइन खेलमा मोरङ जिल्ला लिग च्याम्पियन बेलबारी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै सिक्किमले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा १–० गोलले पछि परेको अवस्थालाई

Read More

इंग्ल्याण्डको एमसीसी नेपालविरुद्ध सिरिज खेल्न काठमाडौं आइपुग्यो

इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) नेपालविरुद्ध सिरिज खेल्न आज दिउँसो काठमाडौ आइपुगेको छ । एमसीसीले काठमाडौ र पोखरामा गरी ६ वटा खेल खेल्ने छ । काठमाडौमा आइतबारदेखि नै प्रतियोगिता सुरु हुनेछ । नेपाल आएको एमसीसीको टिम जिम्मी एडम्सको कप्तानीमा रहेको छ । जसमा यासिर अराफात, बिली गोड्लीमन, विल रोड्स, क्रिस राइट

Read More

लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिममा फर्किए

कप्तान लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिममा फर्किएका छन् । दक्षिण अमेरिकी फुटबल महासंघ (कोपा) को प्रतिबन्ध फुकुवा भएसँगै मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका हुन् । अर्जेन्टिनाले ब्राजिल र उरुग्वेसँगको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टिममा मेस्सी अटाएका छन् । मुख्य प्रशिक्षक लियोनल स्कालोनीले मेस्सी टिममा राख्दै २६ सदस्सीय टिमको घोषणा गरेका

Read More

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्ने १६ टिमको टुंगो लाग्यो

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्ने १६ टिमको टुंगो लागेको छ । युएईमा सम्पन्न ग्लोबल छनोटबाट ६ टिमले अष्ट्रेलियाको टिकट काटेसँगै विश्वकपमा सहभागी १६ टिमको तय भएको हो । ग्लोबल छनोटमा सहभागी १४ टिमबाट ६ टिमले विश्वकपको टिकट काटेको हो । बुधबार राति इलिमिनेटरमा हङकङलाई १२

Read More

राष्ट्रिय क्रिकेट टिमको कप्तान ज्ञानेन्द्र मल्ल

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गर्नुभएको थियो । उहाँले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाउनुभएको थियो

Read More

नेपाली राष्ट्रिय महिला भलिबल टिमले थाइल्याण्डको राष्ट्रिय टिमसँग खेल्दै

नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज थाइल्याण्डको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दै छन् । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टोलीले थाइल्याण्डको टिमसँग खेल्न लागेको हो । नेपाल र थाइल्याण्डबीचको खेल अपरान्ह ४ बजेपछि सुरु हुनेछ । थाइल्याण्डविरुद्ध नेपाल मुख्य स्पाइकर सरस्वती चौधरीबिना कोर्ट उत्रनेछ । गत बिहिबार

Read More

बेलबारीको राधानगरमा भलिबल प्रतियोगिता सम्पन्न

मोरङ, ९ कार्तिक । मिर्मिरे युवा नेपाल बेलबारी ८ राधानगरको आयोजनामा तिहारको अवसरमा प्रथम राधानगर भलिवल कप सम्पन्न भएको छ । स्थानीय जनता मावि राधानगरको खेल मैदानमा सम्पन्न प्रतियोगितामा वडा नम्बर ८ को आयोजक टिमले उपाधि हात पारेको छ । नगरका ६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता बन्दै वडा नम्बर

Read More

एएफसीद्धारा एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना

एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ । गलत तरिकाले क्लबहरुलाई लाईसेन्स वितरण गरेको भन्दै एएफसीले एन्फामाथि आर्थिक जरिवाना तिराउने निर्णय गरेको हो । मलेसियाको क्वालालाम्पुरस्थित एएफसीको केन्द्रिय कार्यालयमा बसेको अनुशासन तथा आचार समितिको बैठकले एन्फालाई १० हजारको आर्थिक जरिवाना गर्ने निर्णय

Read More