जय ट्रफीका लागि ६ टोली छनोट, आर्मी शीर्ष स्थानमा
काठमाडौं — जय ट्रफी क्रिकेट प्रतियोगिताका लागि ६ टोलीको टुंगो लागेको छ। प्रधानमन्त्री कपको लिग चरण सकिएसँगै शीर्ष ६ टोली प्रतियोगितामा छनोट भएका हुन्। छनोट हुने टोलीमा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी (एपीएफ) क्लब, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेश रहेका छन्। प्रतियोगितामा आर्मी शीर्ष स्थानमा रहँदै अपराजित
Read More
