नेपाल आयरल्याण्डसँग पराजित
पाँच देशीय टी–ट्वान्टी सिरिजमा नेपाल आयरल्याण्डसंग पराजित भएको छ । आज भएको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल आयरल्याण्डसंग १३ रनले पराजित भएको हो । १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदै १ सय ३२ रनमा समेटियो । आयरल्याण्डले बलिङ र फिल्डिङको उत्कृष्ट नमुना प्रस्तुत गर्दै नेपाललाई निराश
Read More
