अर्जेन्टिनी स्टार लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी
बार्सिलोनाका कप्तान अर्जेन्टिनी स्टार लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बन्दै फिफा वर्ष खेलाडी ‘द बेष्ट’ घोषित भएका छन् । सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेस्सीले अवार्ड जितेका हुन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गएराति इटालीको मिलान मेस्सीलाई ’द बेष्ट’ अवार्ड प्रदान गरेको हो । अवार्ड जित्ने क्रममा मेस्सीले
Read More
