आसिफको शतकमा एपीएफ विजयी, बाग्मती ७१ रनले पराजित
काठमाडौं — आसिफ शेख को शानदार शतकको मद्दतमा एपीएफ क्लब ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बाग्मतीलाई ७१ रनले हराएको छ। पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ८ विकेट गुमाउँदै २७१ रन बनायो, जसमा आसिफले १०५ बलमा ११४ रनको योगदान दिए। जवाफमा बाग्मती २०० रनमै समेटिँदा रोहित पौडेल र अभिषेक गौतमले ३–३ विकेट
Read More
