एन्फा एकेडेमी कप ः धरान सेमिफाइनलमा
एन्फा एकेडेमी धरानको खेल मैदानमा जारी यु–१४ एन्फा एकेडेमी कप फुटबल प्रतियोगितामा एन्फा एकेडेमी धरान सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा एन्फा एकेडेमीले उदयपुरलाई ३–० गोल अन्तरले पराजित गरेको हो । एन्फाका लागि सोहन सिंताङ, असिमजंग कार्की र विश्वास ओझाले गोल गरेका थिए । खेलको म्यान अफ द
Read More
