एएफसी यु–१६ च्याम्पियनसिप २०२० को छनोट चरणमा नेपाल समुह ‘ए’ मा
विराटनगर । सन् २०२० मा आयोजना हुने एएफसी यु–१६ च्याम्पियनसिप २०२० को छनोट चरणमा नेपाल समुह ‘ए’ मा परेको छ । एएफसीले आज सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल वेस्ट जोनमा जोर्डन, ताजिकिस्तान सम्मिलित बलियो समूह ‘ए’ मा परेको हो । नेपाल रहेको समूहमा जोर्डन, ताजिकिस्तान, मलेसिया र श्रीलंका रहेका छन् ।
Read More
