इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सकोे चौंथो जित
एजेन्सी ४ कात्तिक इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चौंथो जित निकालेको छ । यूएईको शेख जायद क्रिकेट मैदानमा गएराति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किंङसलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो । चेन्नईले दिएको एकसय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट
Read More
