एसियाली खेलकुदका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न माग
काठमाडौं, १४ जेठ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चीनमा आयोजना हुन लागेको १९ औं एसियाली खेलकुदका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न आह्वान गरेको छ । आज नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई संघले विभिन्न ६ बुँदे ध्यानकर्षण तथा सुझाबहरु बुझाउँदै आसन्न एशियाली खेलकुद प्रतियोगिताका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न
Read More
