साफ महिला च्याम्पियनसीपको उपविजेता नेपाली राष्ट्रिय टोलीलाई सम्मान
विराटनगर, ९ फागुन । विराटनगरमा सम्पन्न पाँचौ साफ महिला च्याम्पियनसीपको उपविजेता नेपाली राष्ट्रिय टोलीलाई सम्मान गरिएको छ । आज १ नम्बर प्रदेशका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङको सरकारी निवासमा खेलाडी तथा अफिसियललाई सम्मान गरिएको हो । सो क्रममा प्रदेश प्रमुख प्राडा तुम्बाहाङले प्रदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुनु गौरवको विषय भएको बताउनुभयो । चौथो
Read More
