सेभिल्लाविरुद्धको खेलमा रियलको जीत, तालिकाको शीर्षस्थानमा बार्सिलोना कायमै
स्पेनिस लालिगा फुटबलमा रियल म्याड्रिडले सेभिल्लालाई २–० ले हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडलाई विजयी गराउन कासेमिरो र लुका मोड्रीचले एक–एक गोल गरे । जितसँगै रियाल म्याड्रिड तेस्रो स्थानमा उक्लिएको छ भने सेभिल्ला चौथो स्थानमा झरेको छ । ला लिगा अन्तर्गत गएराति भएका अन्य खेलहरुमा एथ्लेटिको
Read More
