संकटा क्लबको जित
ललितपुर, १८ पुष । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले थ्री स्टार क्लब माथि २–१ गोलअन्तरले जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सुरुवाती अग्रता जोगाउन नसक्दा थ्री स्टार संकटा पराजित भएको हो । संकटालाई जित दिलाउन अमित तामाङले दुई गोल गरे । थ्री स्टारका रन्जन विष्टले
Read More
