इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा सुपर ओभरको खेलमा दिल्ली क्यापिटल्ससँग किंग्स इलेभेन पञ्जाव पराजित
एजेन्सी ५ असोज इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई हराएको छ । दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराएको हो । पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो । केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए । दुवै कागिसो राबाडाको सिकार भएका थिए
Read More
