ए डिभिजन लिगको उपाधि मनाङ मर्स्याङ्दीलाई
ललितपुर, १२ पुष । मनाङ मर्स्याङ्दी क्लबले आठौँ पटक ए डिभिजन लिगको उपाधि जितेको छ । संकटालाई तीन–एकले हराएपछि मनाङले लिगमा दुई खेल अगाडि नै उपाधि पक्का गरेको हो । ललितपुर स्थित सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलको सुरुवातदेखि नै आक्रामक फुटबल खेलेका दुवै टिमले एक अर्काको पोष्टमा बारम्बार आक्रमण गरेका
Read More
