Home > खेलकुद समाचार (Page 29)

मिडफिल्डर जेम्स रोड्रिग्वेज एभर्टनमा अनुबन्धित

एजेन्सी २४ भाद्र प्रिमियर लिग क्लब एभर्टनले कोलम्बियन मिडफिल्डर जेम्स रोड्रिग्वेजलाई रियल मड्रिडले अनुबन्धन गरेको छ । एभर्टनले कोलम्बियन मिडफिल्डरलाई स्पेनिस क्लबबाट २० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । २९ वर्षीय मिडफिल्डरले एभर्टनसँग दुई वर्षको सम्झौता गरेका छन् । उनले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलमा गोल्डेन बुट जितेपछि फ्रेन्च क्लब

Read More

नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ कोरोना मुक्त

काठमाण्डौ २३ भाद्र नेपाल ओलम्पिक कमिटि (एनओसी)का महासचिव निलेन्द्र राज श्रेष्ठ कोरोना मुक्त हुनु भएको छ । भदौको पहिलो साता गरिएको कोरोना परिक्षणमा श्रेष्ठको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएपछि श्रेष्ठ एकान्तवासमा बस्नु भएको थियो । श्रेष्ठले हिजो प्राप्त गरेको रिपोर्ट अनुसार उहाँको रिपोर्ट नेगेटिभ आएको छ । उहाँले कोरोनाबाट

Read More

आईपीएल क्रिकेटको खेल तालिका सार्वजनिक

एजेन्सी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हिजो १३ औं संस्करणको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिका अनुसार उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग खेल्नेछ । उद्घाटन खेल सेप्टेम्बर १९ मा युएईको आबुधाबीमा हुनेछ

Read More

सर्वियन खेलाडी जोकोभिच युएस ओपन टेनिस च्याम्पियनसिपबाट बाहिरिए एजेन्सी २२ भाद्र उपाधिको मुख्य दाबेदारको रुपमा रहेका सर्वियन खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिस च्याम्पियनसिपबाट बाहिरिएका छन् । चौथो चरणको खेल अन्तर्गत स्पेनको कारेनो बुस्टाविरुद्धको खेलमा लाइन जजलाई बलले हानेपछि जोकोभिच च्याम्पियनसिपबाट ‘डिसक्वालिफाइड’ भएका हुन् । प्रतियोगिताबाट बाहिरिएपछि जोकोभिचको उपाधि जित्ने सम्भावना सकिएको

Read More

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका थप तीन जना खेलाडीलाई कोरोना

एजेन्सी २१ भाद्र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका थप तीन जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँग क्लबमा कोरोना संक्रमित खेलाडीको संख्या ६ पुगेको छ । यसअघि पीएसजीका स्टार खेलाडी नेयमारलगायत तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको पीएसजीलाई उदृत गर्दै सीएनएनले लेखेको छ । पीएसजीले गरेको परिक्षणमा तीन नयाँ खेलाडीलाई

Read More

राष्ट्रिय खेलको मान्यता पाएको भलिबल खेलकै लागि खेलस्थलको अभाव

काठमाण्डौ २० भाद्र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले भलिबल खेललाई २०७४ जेठ ८ गते राष्ट्रिय स्तरको खेलको मान्यता दिएको थियो । राष्ट्रिय स्तरको खेलको मान्यता पाएपनि भलिबल खेलको प्रशिक्षणका लागि आफ्नै पुर्वाधार भने छैन । नेपाल भलिबल संघले जग्गा खोजिरहेको बताउँछ तर अझै सम्म कुनै टुङ्गो छैन । त्यसैले राष्ट्रिय

Read More

लंका प्रिमियर लिग नोभेम्बर १४ बाट सुरु हुने

एजेन्सी १९ भाद्र श्रीलंका क्रिकेट बोर्डको आयोजनामा हुने लंका प्रिमियर लिग नोभेम्बर १४ बाट सुरु हुने भएको छ । डिसेम्बर ६ तारिखमा सकिने प्रतियोगिता यसअघि अगस्ट २८ देखि सेप्टेम्बर २० सम्म हुने तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना महामारीका कारण प्रतियोगिता पछि धकेलिएको थियो । श्रीलंका क्रिकेटले प्रतियोगिता आयोजनाको जिम्मा ‘इनोभेटिभ

Read More

नेपाली राष्ट्रिय टोलीका खेलाडी एरिक विष्ट कोराना मुक्त

काठमाण्डौ १८ भाद्र नेपालमा हुने भनेको विश्वकप छनोटको खेलका लागि फागुन अन्तिम साता राष्ट्रिय टोलीका ३४ खेलाडीको कोरोना परिक्षण भएको थियो । ३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा एक खेलाडी एरिक विष्टको रिपोर्ट पोजेटिभ देखिएको थियो । १९ दिन लामो आइसोलेसन बसाइपछि गरिएको कोरोना परिक्षणपछि अहिले एरिक विष्ट कोरोनामुक्त भएका छन्

Read More

पिएसजीका तीन जना खेलाडीलाई कोरोना

एजेन्सी १८ भाद्र फ्रान्सको ए डिभिजन फुटबल क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का तीन जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीएसजीका नेयमार, एन्जेल डी मारिया र लियन्द्रो परअरदेसमा कोरोना संक्रमण पुष्टि भएको हो । इबिजामा बिदा मनाएर फर्किएपछि तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको क्लबले जनाएको छ ।

Read More

पाकिस्तानको रोमाञ्चक जित

एजेन्सी १७ भाद्र पाकिस्तानले इंग्ल्याण्डविरुद्धको तेस्रो टी–२० खेलमा ५ रनको रोमाञ्चक जित हात पारेको छ । सिरिजको तेस्रो खेलमा जित हात पारेपछि पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डविरुद्धको तीन खेलको सिरिज १÷१ को बराबरीमा सकाएको छ । पहिलो खेल नतिजा विहीन भएको थियो भने दोस्रो खेल इंग्ल्याण्डले जितेको थियो । म्यानचेष्टरमा भएको तेस्रो खेलमा

Read More