नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान कप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनित
काठमाण्डौ ९ मंसिर नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान कप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनित भएका छन् । पारस आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड अवार्डका लागि मनोनयनमा परेका हुन् । पारससँगै यस अवार्डका लागि ६ खेलाडी मनोयनमा परेका छन् । अन्य खेलाडीमा स्कटल्याण्डका केली कोट्जेर, कालुम म्याक्लिओड र रिची
Read More
