ए डिभिजन लिगमा पाँचौ चरणका खेलहरु भोलीबाट सुरु हुने
शहिद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो चरणका खेल सकिंदा सम्म मनाङमस्र्याङ्दी क्लव शीर्षस्थानमा उक्लिएको छ । चौथो चरणको अन्तिम खेलमा हिजो सशस्त्र प्रहरीको एपीएफ क्लबले पहिलो जित हासिल गरेको छ । सरस्वती युथ क्लबलाई पराजित गर्दै सशस्त्रले पहिलो जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सशस्त्र २–१ ले
Read More
