Home > खेलकुद समाचार (Page 33)

कार्डिफ सिटी रेलिगेसन जोनबाट माथि उक्लियो

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा कार्डिफ सिटी विजयी भएको छ । उल्भरह्याम्पटनलाई २–१ ले पराजित गरेको कार्डिफ सिटी रेलिगेसन जोनबाटसमेत माथि उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा कार्टिफको जितमा आरोन गुनार्सन र जुनियर होइलटले गोल गरे । खेलमा अग्रता भने उल्भरह्याम्टनले लिएको थियो । १८ औं मिनेटमा

Read More

ए डिभिजन लिगमा सरस्वती युवा क्लबको लगातार दोस्रो जित

ललितपुर, ११ मंसिर । सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइजलाई पराजित गर्दै पल्सर सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । सोमबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सरस्वती २–० ले विजयी भएको हो । सरस्वतीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । कप्तान दीपेश श्रेष्ठको पासमा विनोद

Read More

आर्सनलको अपराजित यात्रा कायमै

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको अपराजित यात्रा कायमै छ । लिग अन्तर्गत गएराति भएको खेलमा बर्नमाउथमाथि २–१ गोलको जित निकाल्दै आर्सनल २७ अंकका साथ पाँचौ स्थानमा रहेको छ । आर्सनलले एक गोल भन्ने उपहार पाएको थियो । ३० औं मिनेटमा जेफरसन लर्माले बल किलियर गर्न खोज्दा आफ्नै जाली चुमेपछि उपहार

Read More

टोटनह्याम हट्सपरले अंक तालिकामा चेल्सीलाई उछिन्यो, वेष्ट ह्याम सिटीसंग पराजित

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको अपराजित श्रृंखला तोडिएको छ । गएराति भएको खेलमा चेल्सीलाई आफ्नै शहरको प्रतिद्वन्द्वी टोटनह्याम हट्सपरले ३–१ ले पराजित ग¥यो । टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन डेले अली, ह्यारी केन र सन हिउङ मिनले एक–एक गोल गरे । पराजित टोली चेल्सीका ओलिभर जिरुले

Read More

आईसीसी महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियालाई

आईसीसी महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । इंग्ल्याण्डले दिएको एकसय ६ रनको लक्ष्य अष्ट्रेलियाले १५ दशमलव १ ओभरमा २ विकेट गुमाउँदै उपाधि जितेको हो । अष्ट्रेलियाको जितमा एस्लिक गार्डनर ३३ तथा कप्तान कप्तान मेग लेनिन २८ रनमा नट आउट रहे । ओपनर जोडी एल्सा हेलेले २२ तथा बेथ

Read More

रियल मड्रिड एइबरसंग पराजित, बार्सिलोना र रियल मड्रिड बराबरीमा रोकिए

स्पेनिस लिग ला लिगा अन्तर्गत शीर्ष दुई स्थानमा रहेका बार्सिलोना र एथ्लेटिको मड्रिडले एक एक गोलको बराबरी खेल्दै अंकबाँडेका छन् । गएराति एथ्लेटिकोको घरेलु मैदान स्टाडियो वाण्डा मेट्रोपोलिटानोमा भएको खेलमा ओस्मान डेम्बेलेले गरेको अन्तिम समयको गोलले बार्सिलोनाले हार टार्न सफल भयो । खेलको अन्तिम मिनेटमा लियोनल मेस्सीको पासमा डेम्बेलेले बराबरी

Read More

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा तेस्रो चरणका खेल सकिए

ललितपुर, ८ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा तेस्रो चरणका खेल सकिएका छन । तेस्रो चरण सम्म आइपुग्दा मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लबले मात्र लगातार तीन खेलमा जित हात पार्दै तालिकाको शीर्ष दुई स्थानमा रहेका छन् । सशस्त्र प्रहरी बलको मैदानमा आज भएको दोस्रो खेलमा हिमालयन शेर्पा जावलाखेल

Read More

कर प्रशासन र उद्योगी व्यवसायीबीच मैत्रीपुर्ण फुटबल खेल

काठमाडौ, ६ मंसिर । सातौ कर सप्ताहको अवसरमा कर प्रशासन र उद्योगी व्यवसायीबीच मैत्रीपुर्ण फुटबल खेल भएको छ । सातौ कर सप्ताहको अवसरमा आज काठमाडौको भद्रकालीस्थित नेपाली सेनाको फुटबल मैदानमा कर प्रशासन र उद्योगी व्यवसायीबीच मैत्रीपुर्ण फुटबल भएको हो । कर प्रशासनको तर्फबाट आन्तरिक राजश्व विभाग, विभिन्न कर कार्यालय, भंन्सार विभाग

Read More

मेक्सिकोविरुद्ध अर्जेन्टिना २–० ले विजयी

कप्तान तथा विश्व चर्चित खेलाडी लियोनल मेस्सी विना मैदानमा उत्रिएको अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित हात पारेको छ । आजबिहान आफ्नै घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले २–० को सहज जित निकालेको हो । मेक्सिकोविरुद्धको खेलमा भने नियमित कप्तान तथा विश्वका महान फुटबलर मेस्सी थिएनन् । अर्जेन्टिनाको जितमा माउरो इकार्डी र

Read More

सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग खेल्ने पक्का

४, मंसिर । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) पनि खेल्ने पक्का भएको छ । लामिछाने पाकिस्तान सुपर लिगको अन्तिम छनोटका क्रममा लाहोर क्वालेन्डर टिममा अनुबन्ध भएका हुन् । पाकिस्तानको इस्लामाबादमा जारी खेलाडीहरुको अन्तिम अनुबन्धमा विश्वभरका ३ सय ७१ क्रिकेटरलाई सहभागी गराइएको थियो । सुरुवाती सूचीमा परेका खेलाडीबाट

Read More