नेदरल्याण्ड्स सेमिफाइनलमा
नेदरल्याण्ड्स यूईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा जर्मनीलाई २–२ गोलको बराबरीमा रोक्दै नेदरल्याण्ड्स अन्तिम चारमा प्रवेश गरेको हो । जर्मनीले लिएको पहिलो हाफको दुई गोलको अग्रतामा भर्जिल भान डिक र क्वीन्सी प्रोम्सले अन्तिम पाँच मिनेटमा गोल गरेपछि नेदरल्याण्ड्सले अन्तिम चारको यात्रा तय गरेको हो ।
Read More
