नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता
काठमाडौ, २९ कार्तिक । सन् २०२० को टोकियो ओलम्पिक खेलकुदको छनोट चरणको दोस्रो चरणमा पुगेको नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ । नेपाली टोलीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पासहितका पदाधिकारी एवं राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिनालगायतले स्वागत गर्नुभएको छ । म्यानमारमा
Read More
