साफ यू–१८ च्याम्पियन्सिप : बंगलादेश फाइनलमा
साविकको उपविजेता बंगलादेश साफ यू–१८ च्याम्पियन्सिपको फाइनलमा प्रवेश गरेको छ । आज काठमाडौको हल्चोकस्थित एपीएफ रंगशालामा भएको खेलमा भुटानमाथि ४–० को फराकिलो जित दर्ता गर्दै बंगलादेशले उपाधि भिडन्तमा पुगेको हो । सुरुवाती मिनेटमा भुटानले केहि दवाव कायम गरेपनि बंगलादेशले त्यसपछि लगातार गोल गरेको थियो । पहिलो हाफमा नै ३–० ले
Read More
