तेस्रो लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप २०७६ संचालन हुने
बेलबारी । मोरङको बेलबारीमा तेस्रो लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप २०७६ संचालन हुने भएको छ । लक्ष्मीमार्गमा आजोजकले आज पत्रकार सम्मेलन गरी आगामी असोज ४ देखि ११ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाएको छ । पत्रकार सम्मेलनमा आयोजक संस्था डाँगिहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले प्रतियोगिताले बेलबारीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने दाबी गर्नुभयो ।
Read More
