त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटका लागि नेपाली टोलीको घोषणा
सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आज पत्रकार सम्मेलन गरी कप्तान पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको हो । नेपालले बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट १५ सदस्सीय टिमको घोषणा गरेको हो । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश
Read More
