अफगानिस्तानद्धारा पाकिस्तान सामु २ सय २८ रनको मध्यम लक्ष्य
तीब्र गतिका युवा बलर शाहीन शाह अफ्रिदीको उत्कृष्ट प्रर्दशनसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा अफगानिस्तानले पाकिस्तानलाई २ सय २८ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धा्रित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २७ रन बनायो । अफगानिस्तानका लागि नजीबुल्लाह जदरान
Read More
