एक्सपर्ट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजबाट सुरु
काठमाडौं । एक्सपर्ट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ । काठमाडौँको किर्तिपुर क्रिकेट मैदानमा प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले गर्नु भयो । प्रतियोगितामा प्रदेश स्तरीय ७ टिम र ३ विभागीय गरि १० टिमको सहभागीता रहेको छ । आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले
Read More
