म्यान सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा
साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा एभर्टनलाई ३–१ गोलअन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिससले दुई गोल गरे । यस्तै रहिम स्टर्लिङले अर्को गोल थपेका थिए । एभर्टनका डोमिनिक काल्भर्ट लेविनले
Read More
